नियम ५९
मेलमिलाप हुन नसकेमा अपनाउने कार्यविधि
(१) मेलमिलापका लागि छलफल गर्दा मुद्दाका पक्षहरू मिलापत्र गर्न मन्जुर नभएमा मन्जुर नभएको मितिले सात दिनभित्र मेलमिलापकर्ताले मेलमिलाप हुन नसकेको भन्ने प्रतिवेदन सम्बन्धित अदालतमा पेस गर्नु पर्नेछ । यस्तो प्रतिवेदन प्राप हुन आएमा कानूनबमोजिम मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ ।
(२) मेलमिलापका लागि अदालतबाट तोकिएको अवधि भुक्तान भएको सात दिनसम्ममा पनि उपनियम (१) बमोजिम प्रतिवेदन पेस हुन नआएमा अदालतले कानूनबमोजिम मुद्दाको कारबाही अगाडि बढाउनेछ ।
(३) मेलमिलाप प्रक्रिया टुङ्गो लागेको मितिले बाटाको म्यादबाहेक सात दिनभित्र अदालतमा उपस्थित हुनु मुद्दाका पक्षहरूको कर्तव्य हुनेछ ।
(२) मेलमिलापका लागि अदालतबाट तोकिएको अवधि भुक्तान भएको सात दिनसम्ममा पनि उपनियम (१) बमोजिम प्रतिवेदन पेस हुन नआएमा अदालतले कानूनबमोजिम मुद्दाको कारबाही अगाडि बढाउनेछ ।
(३) मेलमिलाप प्रक्रिया टुङ्गो लागेको मितिले बाटाको म्यादबाहेक सात दिनभित्र अदालतमा उपस्थित हुनु मुद्दाका पक्षहरूको कर्तव्य हुनेछ ।
जिल्ला अदालत नियमावली २०७५
परिच्छेद - १
परिच्छेद - ३
नियम ७: अदालतमा रहने शाखा तथा फाँटहरूनियम ८: न्यायाधीश मातहतनियम ९: स्रेस्तेदारनियम १०: स्रेस्तेदारको काम कर्तव्यर अधिकारनियम ११: तहसिलदारको काम र कर्तव्यनियम १२: इजलास अधिकृत वा इजलास सहायकको काम र कर्तव्यनियम १३: अभिलेख संरक्षकको काम र कर्तव्यनियम १४: सुपरिवेक्षकको काम र कर्तव्यनियम १५: फाँटवालाको काम र कर्तव्यनियम १६: अधिकार प्रत्यायोजननियम १७: काम कारबाहीको उत्तरदायित्व र जवाफदेहीनियम १८: स्रेस्तेदार र तहसिलदारको आदेश उपरको उजुरी
परिच्छेद - ५
नियम २४: बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रनियम २५: प्रारम्भिक आदेशनियम २६: विशेष आदेश दिन सक्नेनियम २७: खानतलासीको पुर्जीनियम २८: साक्षीप्रमाणनियम २९: बन्दीलाई छाड्नेनियम ३०: बन्दीलाई स्थानान्तर गर्न नहुनेनियम ३१: निषेधाज्ञाको निवेदन पत्रनियम ३२: लिखत दर्ता र दरपीठनियम ३३: समानान्तर अधिकारक्षेत्रको प्रयोग गरी उपचार माग गरे नगरेको कुरानियम ३४: अन्तरिम आदेशनियम ३५: निवेदनपत्रको नक्कलनियम ३६: सूचना तामेलीनियम ३७: निवेदनपत्र र लिखित जवाफको ढाँचानियम ३८: म्याद तारिख थमाउने सम्बन्धी व्यवस्थानियम ३९: तामेलीमा राख्नेनियम ४०: दस्तुर
परिच्छेद - ७
नियम ४९: मेलमिलापकर्ताको सूचीनियम ५०: मेलमिलापकर्ताको सूची अद्यावधिक गर्नेनियम ५१: मेलमिलापको लागि उत्रेरित गर्नेनियम ५२: मेलमिलापका लागि पठाउनेनियम ५३: मेलमिलापकर्ताको छनौटनियम ५४: मेलमिलापकर्ता परिवर्तननियम ५५: मेलमिलापकर्तासमक्ष पठाउने कार्यविधिनियम ५६: मेलमिलापकर्ताले पालन गर्नु पर्ने कुराहरूनियम ५७: मेलमिलापको कार्यविधिनियम ५८: लिखततयारी रमिलापत्रनियम ५९: मेलमिलाप हुन नसकेमा अपनाउने कार्यविधिनियम ६०: तथ्याङ्क राख्ने
परिच्छेद - ८
नियम ६१: बहसको विषय, बहसको क्रम र इजलासको मर्यादानियम ६२: बहसको समयनियम ६४: बहस अभिलेख गर्न सक्नेनियम ६५: मुद्दाहेर्न नरोकिनेनियम ६६: प्रारम्भिक सुनुवाईको अवस्थामा मुद्दा किनारा हुन सक्नेनियम ६७: फैसला र अन्तिम आदेशनियम ६८: अस्तियारवाला समक्ष फैसला वा आदेश पठाउनेनियम ६९: फैसलामा जनाउनेनियम ७०: फैसलामा हेरफेर गर्न नहुनेनियम ७१: फैसला वा अन्तिम आदेशको सामान्य त्रुटि सच्याउनेनियम ७२: फैसला भएपछि मिसिल बुझाउनेनियम ख६३: बहस नोट
परिच्छेद - ९
नियम ७३: नक्कल लिन वा फोटो खिच्नको निमित्त निवेदन दिनेनियम ७४: नक्कल लिँदा वा फोटो खिच्न लाग्ने दस्तुरनियम ७५: दस्तुरजनाउनेनियम ७६: नक्कल प्रमाणित गरी दिनेनियम ७७: निरीक्षणको लागि निवेदन दिनेनियम ७८: निरीक्षण दस्तुरनियम ७९: निरीक्षणको दर्ता किताबनियम ८०: निरीक्षणगर्नदिनेनियम ८१: निरीक्षण गर्ने कागजात मगाउनेनियम ८२: निरीक्षण गर्दा निषेध गरिएका कामनियम ८३: कागजकफिर्ता गर्नेनियम ८४: नक्कलनिरीक्षण र जानकारीको दस्तुर नलाग्ने
परिच्छेद - १०
नियम ८५: तहसिल शाखाको जिम्मेवारीनियम ८६: असुल तहसिलको लागि डोर खटाउनेनियम ८७: दण्ड जरिबाना बाँकी रहेका व्यक्तिलाई सेवा सुविधामा रोक लगाउनेनियम ८८: प्रतिवेदन पेस गर्नु पर्नेनियम ८९: मेलमिलापमा पठाउन सकिनेनियम ९०: मिलापत्र गराउन सक्नेनियम ९१: असुल तहसिल सम्बन्धी काममा न्यायाधीशको जिम्मेवारीनियम ९२: मुद्दामा पेश भएका मालसामान लिलाम गर्ने कार्यविधिनियम ९३: जायदाततायदातभई आएका मालसामानको लिलाम बिक्री
परिच्छेद - १४
नियम १०६: निवेदनपत्रमा खुलाउनु पर्नेकुराहरूनियम १०७: निवेदनपत्र दस्तुरनियम १०८: सूचना प्रविधिको प्रयोग र त्यसको कानूनी मान्यतानियम १०९: वेबसाइटनियम ११०: मुद्दाको कारबाहीको जानकारी दिन सकिनेनियम १११: लगत भिडाउनेनियम ११२: मिसिलसम्बन्धी जानकारी दिनेनियम ११३: Naनियम ११४: काम कारबाहीको प्रतिवेदननियम ११५: अदालतले प्राविधिक वा विशेषज्ञ सेवा लिन सक्नेनियम ११६: अदालतको काम कारबाही नियमित गर्नेनियम ११७: अदालतका नियमित प्रयोगकर्ताको अभिलेख राख्नेनियम ११८: कर्मचारीको आचरण; अदालतका कर्मचारीहरूले देहाय बमोजिमका आचरण पालना गर्नु पर्नेछनियम ११९: अदालती शुल्क बुझ्नेनियम १२०: छिनुवा मिसिल बुझ्नेनियम १२१: मालसामानको संरक्षणनियम १२२: प्रहरी जिम्मा लगाउनेनियम १२३: ढाँचा तोक्नेनियम १२४: प्रवेश निषेधनियम १२५: अदालतको हाताभित्र तथा इजलासभित्रको प्रवेशलाई नियमित तथा व्यवस्थित गर्नेनियम १२६: Naनियम १२७: खारेजी र बचाउ